जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा « Khabarhub

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराले टस जितेर जनकपुरलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो । 

पोखरा र जनकपुर दुवै जारी सिजनमा पहिलो जित निकाल्ने मौकामा छन् । पोखराले सुदूरपश्चिम रोयल्स र विराटनगर बोल्ट्ससँग हारेको थियो । 

जनकपुरले विराटनगर बोल्ट्स र काठमाडौं गोर्खाजसँग हार बेहोरेको थियो । यी दुवै टिम शतप्रतिशत हारको अवस्थामा छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : ५४ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले