पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट « Khabarhub

पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल डक आउट भएका छन् ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा गएका भुर्तेललाई पहिलो बल सामना गर्ने क्रममा जनकपुरका सञ्जय कृष्णमूर्तिले बोल्ट गराएका हुन् । 

भुर्तेल आउट भएसँगै पोखराले ८ ओभरको चौथो बलमा दोस्रो विकेट गुमाएको छ । यही ओभरको तेस्रो बलमा सञ्जयले नै आउट गराएका हुन् । 

पोखरा २ विकेट गुमाएर ६१ रन जोडेको छ । टस जितेर पोखराले पहिला ब्याटिङ राजेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली