पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट « Khabarhub

पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल डक आउट भएका छन् ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा गएका भुर्तेललाई पहिलो बल सामना गर्ने क्रममा जनकपुरका सञ्जय कृष्णमूर्तिले बोल्ट गराएका हुन् । 

भुर्तेल आउट भएसँगै पोखराले ८ ओभरको चौथो बलमा दोस्रो विकेट गुमाएको छ । यही ओभरको तेस्रो बलमा सञ्जयले नै आउट गराएका हुन् । 

पोखरा २ विकेट गुमाएर ६१ रन जोडेको छ । टस जितेर पोखराले पहिला ब्याटिङ राजेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ४१ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर