जनकपुरविरुद्ध पोखराको बलर विपिनको दबदबा « Khabarhub

जनकपुरविरुद्ध पोखराको बलर विपिनको दबदबा


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सको ब्याटरविरुद्ध पोखरा एभेन्जर्सका बलर विपिन खत्रीको दबदबा देखिएको छ । 

खेल ६ ओभरको ३ बलमा पुग्दा जनकपुरले ५ विकेट गुमाएको छ । खेल ७ ओभरमा पुग्दा जनकपुर ५ विकेटको क्षतिमा ३८ रनको दयनीय अवस्थामा छ ।

जनकपुरको यो दयनीय अवस्था बनाउने पोखराका विपीनले ३ विकेट लिएका छन् । उनलेको बलमा ओपनर आशिफ शेख, शुभ कंशकार र अपनश शाह आउट भएका हुन् ।

आशिफलाई उनले डक आउट गरेका हुन् । अनिशले ८ बल खर्चेर १ रन जोडे । शुभ २ बलमा चार रन जोडे ।

२० रन जोडेका माज सदाकत र २ रन जोडेका जान निकोल लोफ्टी(इटनलाई सुमीत वर्माले आउट गराएका हुन् ।

टस हारेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५६ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : १८ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को