पोखराविरुद्ध अर्धशतक पूरा गरेर जनकपुरका वेन पार्ने रिटायर्ड आउट « Khabarhub

पोखराविरुद्ध अर्धशतक पूरा गरेर जनकपुरका वेन पार्ने रिटायर्ड आउट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औं खेलमा साबिक विजेता जनकपुर बोल्ट्सका वेन पर्नेलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेर रिटायर्ड आउट भएका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराविरुद्धको जवाफी ब्याटिङमा उनले ३८ बलमा ५० रन पूरा गरेका हुन् । यो जारी सिजनको १४ औं अर्धशतक हो ।

त्यसपछि उनले रिटायर्ड आउट हुने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : १८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक