गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट « Khabarhub

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई औपचारिक रूप दिँदै प्रेमी राजेश केसीसँग बिहीबार इन्गेजमेन्ट गरेकी छन्। दुलालले तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जीवनको नयाँ यात्रातर्फ प्रवेश गरेको जानकारी गराएकी हुन्।

इन्गेजमेन्टका तस्बिरसँगै दुलालले लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय सुरु हुँदैछ। हातमा हात लिएर, विश्वास र सम्मानका साथ अघि बढ्ने हाम्रो प्रतिज्ञा। यो यात्रा प्रेमले भरियोस्, तपाईंहरूको आशिषले अझ सुन्दर बनोस्।’

मूल घर रुकुम पश्चिम भए पनि हाल काठमाडौंमा बस्दै आएका राजेश निर्माण व्यवसायमा सक्रिय रहेका छन् । पेशाले उनी इन्जिनियर हुन् । राजेश र सुनिताबीच चारबर्ष देखि प्रेमसम्बन्ध रहेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ५४ बजे

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको