क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त « Khabarhub

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक टमाटा नेपाली क्रिकेट टिमका पूर्व खेलाडीसमेत हुन् ।

अब प्रशिक्षक टमाटाले नेपाली खेलकुद क्षेत्रको नियमक निकायमा रहेर काम गर्नेछन् । उनी नेपाल क्रिकेटका सफल प्रशिक्षक एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी हुन् । उनी प्रशिक्षक रहेको सुदूरपश्चिम रोयोल्स एनपीएलमा लगातार दुई सिजन उपविजेता बनेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : १३ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,