राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक « Khabarhub

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । पार्टीले सोमबार बिहान ८ बजे बस्नेगरी बैठक डाकेको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची तथा समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ४ : ५५ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६