आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त « Khabarhub

आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न ‘जस्टिस डिपार्टमेन्ट’का कामदारलाई अवकाश दिएका छन्।

ट्रम्पले नियुक्त गरेका कायममुकायम महान्यायाधिवक्ता जनरल जेम्स म्याकहेन्रीले ती अधिकारीले ट्रम्पको एजेन्डामा सहयोग गर्ने विश्वास नभएका कारण यो निर्णय गरेको बताएका छन्।

ट्रम्पले सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन गरेको प्रयास तथा आफूले राष्ट्रपति कार्यालय छाडेपछि कागजात लुकाउन गरेको प्रयासमा छानबिन गरेका अधिकारी ज्याक स्मिथले भने यसअघि नै राजीनामा दिएका थिए।

ट्रम्पले मियामीमा बोल्दै आफू अर्को कार्यकाल फेरि राष्ट्रपति नहुने कुरा पक्का नभइसकेको बताएका छन्।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ३० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि