भारतमा महोत्सवमा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु « Khabarhub

भारतमा महोत्सवमा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने बागपतको बडौतमा जैन समुदायको ‘लड्डु महोत्सव’ मा काठद्वारा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु भएको छ ।

बागपतका डिस्ट्रिक मजिस्टेट (डीएम) अस्मिता लालले मचान खस्दा पाँचजनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

समाचारअनुसार २० जना गम्भीर घाइते भएका छन् । मचान खस्दा ५० भन्दा बढी श्रद्धालु च्यापिएको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ४१ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक