भारतमा महोत्सवमा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु « Khabarhub

भारतमा महोत्सवमा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने बागपतको बडौतमा जैन समुदायको ‘लड्डु महोत्सव’ मा काठद्वारा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु भएको छ ।

बागपतका डिस्ट्रिक मजिस्टेट (डीएम) अस्मिता लालले मचान खस्दा पाँचजनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

समाचारअनुसार २० जना गम्भीर घाइते भएका छन् । मचान खस्दा ५० भन्दा बढी श्रद्धालु च्यापिएको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार