युक्रेनसँग ट्रिलियन डलर सम्झौताको तयारीमा ट्रम्प: कसरी हुन्छ डिल ? « Khabarhub

युक्रेनसँग ट्रिलियन डलर सम्झौताको तयारीमा ट्रम्प: कसरी हुन्छ डिल ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग ट्रिलियन डलर डिल’को सम्भावना व्यक्त गरेका छन्।

जेलेन्स्की शुक्रबार अमेरिका जाने कार्यक्रम छ। सोही भ्रमणको क्रममा हुने सम्झौतामा यो डिलको सम्भावना रहेको जनाइएको छ। सो सम्झौता अनुसार अमेरिकाले युक्रेनको युक्रेनी भूभागका रहेको दुर्लभ खनिजको श्रोतमा आफ्नो पहुँच भने राख्न सक्ने छ।

वर्तमान तथा पूर्व युक्रेनी अधिकारी युक्रेनबाट उत्खनन् गर्न सकिने खनिजको मात्राका बारे भने प्रस्ट छैनन्। पुरानो सोभियत कालको नक्सालाई अहिलेसम्म आधार मानिएको छ।

यो उपाय भने जेलेन्स्कीकै हो। गत सेप्टेम्बरमा उनी अमेरिका भ्रमणमा गएको समयमा ‘भिक्ट्री प्लान’को रूपमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सो प्रस्ताव राखेका थिए। ट्रम्प र बाइडेन प्रशासन दुवै यो योजनामा सहमत भएका हुन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ५५ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि