शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९६ पैसा र बिक्रीदर १३७ रुपियाँ ५६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ ७० पैसा र बिक्रीदर १४८ रुपियाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपियाँ १८ पैसा र बिक्रीदर १७७ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ९८ पैसा र बिक्रीदर १५५ रुपियाँ ६६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ४६ पैसा र बिक्रीदर ८६ रुपियाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ८८ पैसा र बिक्रीदर ९६ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ २६ पैसा र बिक्रीदर १०२ रुपियाँ ७१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ०८ पैसा र बिक्रीदर नौ रुपियाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५१ पैसा र बिक्रीदर ३६ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०५ पैसा र बिक्रीदर चार रुपियाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ९१ पैसा र बिक्रीदर ३१ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६६ पैसा र बिक्रीदर १३ रुपियाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८० पैसा र बिक्रीदर १९ रुपियाँ ८९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६१ पैसा र बिक्रीदर १७ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपियाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ २७ पैसा र बिक्रीदर ३६४ रुपियाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५७ रुपियाँ ३२ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ३० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न