राजावादी र समाजवादीको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त (तस्बिरहरू) | Khabarhub Khabarhub

राजावादी र समाजवादीको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी मोर्चा र राजवादीहरूको प्रदर्शनका कारण काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ।

राजावादीहरूले तीनकुने र गणतन्त्रवादीहरूले भृकुटीमण्डपको सडकमा प्रदर्शन गर्ने हुँदा उपत्यकाभरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

सकेसम्म दुई पक्षबीच भेट हुन नदिन सचेत रहेको सरकारले सडकमा व्यापकमात्रामा ट्राफिक प्रहरी र सुरक्षाकर्मी खटाएर डाइभर्सन गरिरहेक छ

काठमाडौंका नयाँबानेश्वर, माइतीघर, तीनकुने र दरबारमार्गसहितका मुख्य सडक क्षेत्रमा डाइभर्सन गरेर प्रवेश निषेध तथा एकतर्फी बनाइएको छ।

समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । त्यसअघि नै ट्राफिक प्रहरीले सडकको सुरक्षा व्यवस्था मिलाउने नाममा निषेध गर्दा नियमित र अन्य कामले बाहिर निस्किएका सर्वसाधारणलाई ठूलो सास्ती भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’