तीनकुनेबाट राजावादी अघि बढ्न खोजेपछि प्रहरीले हान्यो अश्रुग्यास « Khabarhub

तीनकुनेबाट राजावादी अघि बढ्न खोजेपछि प्रहरीले हान्यो अश्रुग्यास


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा सुरु भएको राजावादीको प्रदर्शन निर्धारित स्थानबाट अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

स्थानीय प्रशासनले प्रदर्शनका लागि निर्धारण गरेको तीनकुनेबाट राजावादी समूह नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 

उनीहरूलाई अगाडि बढ्नका लागि रोक्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ३२ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि