निषेधित क्षेत्र तोड्न खोजेका दुर्गा प्रसाईं सवार गाडी तोडफोड « Khabarhub

निषेधित क्षेत्र तोड्न खोजेका दुर्गा प्रसाईं सवार गाडी तोडफोड


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड गरिएको छ ।

राजावादीले प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको गाडी तोडफोड गरिएको हो ।

तीनकुनेमा रहेका खबरहबकर्मी संगम ढकालका अनुसार प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडीमा तोडफोड भएको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबारमात्रै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘कमान्डर’ घोषणा गरेका थिए ।

तस्बिरहरू : संगम ढकाल

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ४१ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको