तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा (भिडियो) « Khabarhub

तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा (भिडियो)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
स्थानीय प्रशासनले लागु गरेको निषेधित क्षेत्र तोड्नका लागि उनले प्रयोग गरेको बागमती ०२७ च ३६४७ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिनुअघि उक्त गाडीमा तोडफोड भएको थियो । तोडफोड गर्ने व्यक्तिको स्वतन्त्र ढंगले पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : १९ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,