सम्बोधन स्थलबाट राजावादीले भने- मञ्चमा आउनुहोस्  « Khabarhub

सम्बोधन स्थलबाट राजावादीले भने- मञ्चमा आउनुहोस् 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएपछि सम्बोधन स्थलमा पुनः नेताहरू फर्किएका छन् ।

झडप भएपछि राजावादी नेताहरू सम्बोधन स्थल छाडेर सडक निस्किएका थिए । सम्बोधन स्थल फर्किएका नेताहरूले प्रदर्शनकारी मञ्चमा आउन आग्रह गरिरहेका छन् । 

दुर्गा प्रसाईँ, नवराज सुवेदी, धवल शमशेर राणा लगायतका नेताहरूले अहिले सम्बोधन स्थलबाट प्रदर्शनकारीलाई मञ्चमा आउन आग्रह गरिरहेका छन् । तर प्रदर्शनकारीहरू प्रहरीसँग मुठभेट गरिरहेको देखिन्छ । 

सम्बोधन स्थलबाट मञ्च आउनुहोस् साथीहरू मञ्च भनेर नेताहरूले भनिरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ३० बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,