अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले गरे आक्रमण  « Khabarhub

अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले गरे आक्रमण 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले आक्रमण गरेका छन् । 

अन्नपूर्ण पोस्ट रहेको घरमा राजावादी प्रदर्शनकारीले आक्रमण गरेको पत्रकार राधा खनालले बताइन् । 

तीनकुनेबाट तितरबितर पारेका उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगमुढा गरेको खनालको भनाइ छ । 

प्रदर्शनकारीले केही घरमा यसअगाडि पनि ढुङ्गा मुढा गरेर केही घरमा आक्रमण गरेका छन् भने केही घरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०८ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको