अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले गरे आक्रमण  « Khabarhub

अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले गरे आक्रमण 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले आक्रमण गरेका छन् । 

अन्नपूर्ण पोस्ट रहेको घरमा राजावादी प्रदर्शनकारीले आक्रमण गरेको पत्रकार राधा खनालले बताइन् । 

तीनकुनेबाट तितरबितर पारेका उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगमुढा गरेको खनालको भनाइ छ । 

प्रदर्शनकारीले केही घरमा यसअगाडि पनि ढुङ्गा मुढा गरेर केही घरमा आक्रमण गरेका छन् भने केही घरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०८ बजे

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते