माधव नेपालले भने- मुलुकमा राजसंस्था फर्किनै सक्दैन « Khabarhub

माधव नेपालले भने- मुलुकमा राजसंस्था फर्किनै सक्दैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजसंस्था फर्किन नसक्ने दाबी गरेका छन् ।

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनमार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै उनले मुलुक शाहीबंशतर्फ फर्किन नसक्ने दाबी गरेका हुन् । 

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्रै हो । प्रतिगामी शक्तिहरू होसियार, अब यो मुलुक शाहीबंशतर्फ फर्किन सक्दैन,’ अध्यक्ष नेपालले भने, ‘अब यो मुलुक राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंशको शासन, परिवारको शासनतर्फ फर्किन सक्दैन ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : २० बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,