राजावादीले लगाए एकीकृत समाजवादीको कार्यालयमा आगो « Khabarhub

राजावादीले लगाए एकीकृत समाजवादीको कार्यालयमा आगो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी आन्दोलनकारीले एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका छन् ।

राजावादी आन्दोलनकारीले एकीकृत समाजवादीको कार्यालयलाई तोडफोड गरेपछि आगलागी गरेका हुन् ।

अहिले प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएर आगो निभाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ०० बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,