कार्यकर्ता अराजक बनाएर भागे राजावादी नेता « Khabarhub

कार्यकर्ता अराजक बनाएर भागे राजावादी नेता


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेको आन्दोलन तितरबितर भएपछि राजावादी आन्दोलनका नेताहरू भागेका छन् । कार्यक्रम स्थलबाट दुर्गा प्रसाईँ, नवराज सुवेदी र धवल शमशेर, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र गाडी चढेर भागेका हुन् ।

राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको छ । प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गरेका छन् । यस्तै विभिन्न सञ्चार ग्राम र घरहरूमा आक्रमण गरेका छन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनकारीलाई सडकमा उतारेर नेताहरू भने त्यहाँबाट भागेको हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ०३ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,