तीनकुनेबाट भागेर दुर्गा प्रसाईंले भने- आन्दोलन नरोकियोस् « Khabarhub

तीनकुनेबाट भागेर दुर्गा प्रसाईंले भने- आन्दोलन नरोकियोस्


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आन्दोलन स्थलबाट भागेर आन्दोलन नरोक्न आग्रह गरेका छन् । प्रसाईँले फेसबुकमा स्टाटस लेख्दै आफू रहे पनि नरहे पनि आन्दोलन नरोक्न भनेका हुन् ।

प्रसाईँले कार्यक्रम स्थलतर्फ जाँदै गर्दा नै प्रहरीले लुकेर अश्रु ग्यास र लाठी प्रहार गरेको र कार्यक्रम नै गर्न नदिएको आरोप लगाएका छन् ।

प्रहरीको दमनकै कारण निजी सम्पत्तिमा क्षति पुगेको, आन्दोलनकारी र प्रहरी घाइते भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : २४ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यो

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण

प्रतिनिधि सभाको बैठक सुरु : रास्वपा उपसभापति डिपी अर्याल सभामुख बन्दै

काठमाडौँ – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक सुरु भएको छ