राजावादीको आन्दोलन हिंसात्मक बन्दा बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने सवारी काभ्रेमा रोकिए « Khabarhub

राजावादीको आन्दोलन हिंसात्मक बन्दा बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने सवारी काभ्रेमा रोकिए


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आन्दोलन हिंसात्मक बनेपछि बीपी राजमार्ग हुँदै संघीय राजधानी काठमाडौं भित्रिने सवारी साधनलाई काभ्रेमा रोकिएको छ । 

प्रहरीले बीपी राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीहरू काभ्रेको भकुण्डेवेशीमा ‘होल्ड’ गराएको छ ।

पत्रकार सरोजश्री अधिकारीका अनुसार काभ्रेबाट उपत्यका प्रवेशमा प्रहरीले पूर्णरुपमा रोक लगाएको छ ।

यसैगरी अरनिको राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीलाई पाँचखालमा ‘होल्ड’ गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ४२ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,