राजावादीको आन्दोलन हिंसात्मक बन्दा बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने सवारी काभ्रेमा रोकिए « Khabarhub

राजावादीको आन्दोलन हिंसात्मक बन्दा बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने सवारी काभ्रेमा रोकिए


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आन्दोलन हिंसात्मक बनेपछि बीपी राजमार्ग हुँदै संघीय राजधानी काठमाडौं भित्रिने सवारी साधनलाई काभ्रेमा रोकिएको छ । 

प्रहरीले बीपी राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीहरू काभ्रेको भकुण्डेवेशीमा ‘होल्ड’ गराएको छ ।

पत्रकार सरोजश्री अधिकारीका अनुसार काभ्रेबाट उपत्यका प्रवेशमा प्रहरीले पूर्णरुपमा रोक लगाएको छ ।

यसैगरी अरनिको राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीलाई पाँचखालमा ‘होल्ड’ गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ४२ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई