प्रदर्शनकारीको समूह आगजनीमा उत्रिएपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ « Khabarhub

प्रदर्शनकारीको समूह आगजनीमा उत्रिएपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्थाको समर्थनमा उत्रिएको समूह आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रहरी तैनाथ गरेको छ । 

राजावादीहरू सञ्चार गृह, निजी सम्पत्ति र राजनीतिक दलका कार्यालयमा आगो लगाउँदै हिँडेपछि स्थानीय प्रशासनले पेरिसडाँडास्थित माओवादी मुख्यालयमा प्रहरीको तैनाथी बढाएको हो । 

राजावादीहरू प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेर माओवादीको पार्टी कार्यालयतर्फ अघि बढेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ५८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना