माओवादी पछि एमाले पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडाइ  « Khabarhub

माओवादी पछि एमाले पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडाइ 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरस्थित नेकपा एमालेका पार्टीको हेडक्वाटर च्यासलमा सुरक्षा बढाइएको छ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेपछि एमालेको पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । 

राजवादीले तीनकुनेमा प्रदर्शनमा उग्ररुप लिएपछिस्थिति तनावपूर्ण बनेको छ । 

राजवादीको प्रदर्शनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

शुक्रबार अपराह्न ४ बजेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लगाइएको छ तर राजवादीले भने आन्दोलन गरिहरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ०३ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,