माओवादी पछि एमाले पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडाइ  « Khabarhub

माओवादी पछि एमाले पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडाइ 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरस्थित नेकपा एमालेका पार्टीको हेडक्वाटर च्यासलमा सुरक्षा बढाइएको छ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेपछि एमालेको पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । 

राजवादीले तीनकुनेमा प्रदर्शनमा उग्ररुप लिएपछिस्थिति तनावपूर्ण बनेको छ । 

राजवादीको प्रदर्शनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

शुक्रबार अपराह्न ४ बजेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लगाइएको छ तर राजवादीले भने आन्दोलन गरिहरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ०३ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई