राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश   « Khabarhub

राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश  


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी समूहको प्रदर्शनबाट नेताहरू भागेको भन्दै लेख्ने मिडियाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो असन्तुष्टि पोखेका हुन् । 

‘केही मिडियाले ‘नेता भागे’ भनेर लेखेछन् । मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला । शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काएको दोष प्रहरीको होइन, आदेश दिनेको हो । यस्तै हुन्छ भनेर हामीले लामो समयदेखि शान्तिपूर्ण संक्रमणमार्फत ३ नवीन समझदारीको माग गरिरहेका छौँ ।’ मिश्रले लेखेका छन् । 

यस अघि नै मिश्रले आन्दोलनको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै लेखेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : १९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको