गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक जारी  « Khabarhub

गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक जारी 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि सरकारले सुरक्षा समितिको आकस्मिक बैठक राखेको छ । अहिले गृह मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको हो । 

बैठकले केही रणनीतिक एजेन्डा बनाउने बुझिएको छ । 

बंठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, गृह मन्त्रालयका कर्मचारी लगायतको उपस्थित रहेको बताइएको छ । 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार बैठकका लागि भनेर  जिल्ला अधिकारी तिवारी अधि नै कार्यालयबाट निस्किएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ३३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको