माधव नेपालका भाइको घरमा ढुङ्गामुढा प्रहार  « Khabarhub

माधव नेपालका भाइको घरमा ढुङ्गामुढा प्रहार 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घरमा राजावादी समूहले आक्रमण गर्न खोजेका छन् । नेपालको घरमा ढुङ्गामुढा हान्न जाँदा उनका भाइको घरमा परेको हो । 

माधवका कान्छा भाइ स्व सरोज कुमार नेपालको घरमा ढुङ्गामुढा प्रहर भएको हो । 

नेपालको सचिवालयका सदस्यका अनुसार घर नजिकै एउटा कार पनि जलाइएको छ । त्यो कार कसको हो खुलेको छैन । 

‘घर नजिकै कार जलाइयो । कसको कार हो थाहा छैन । अध्यक्ष ज्यूको घरमा कुनै असर परेको छैन ।’ सचिवालय सदस्यले खबरहलाई भने, ‘आक्रमणको प्रयास भएको हो । तर उहाँको भाइकोमा परेको छ । ठुलो क्षति भएको छैन । प्रहरी तैनाथ छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ३५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको