राजावादीको जुलुसमा ४ हजार, समाजवादीको सभामा ३५ हजार सहभागी « Khabarhub

राजावादीको जुलुसमा ४ हजार, समाजवादीको सभामा ३५ हजार सहभागी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ३ देखि ४ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू सहभागी बनेको गृह मन्त्रालयले जानकारी दिइएको छ ।

भृकुटीमण्डपमा आयोजित माओवादी, एकीकृत समाजवादी लगायतको समाजवादी मोर्चाको सभामा भने ३५ हजारको सहभागिता रहेको गृह मन्त्रालयले बताएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले दिएको जानकारी अनुसार राजावादीको प्रदर्शनमा ४ हजार र समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजारको सहभागिता रहेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ३३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको