यो राजनीतिक आन्दोलन होइन : गृह मन्त्रालय « Khabarhub

यो राजनीतिक आन्दोलन होइन : गृह मन्त्रालय


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज राजावादीले गरेको आन्दोलन राजनीतिक आन्दोलन नभएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आज आन्दोलनको नाममा भएको आपराधिक गतिविधिलाई राजनीतिक आन्दोलन भन्न नमिल्ने बताए ।

उनले सरकारले आगामी दिनमा राजावादीको आन्दोलनलाई सरकारले नयाँ रणनीति बनाएर नियन्त्रण गर्ने पनि बताए । साथै, उनले यो आन्दोलनमा किन मान्छे पछि लागेका छन् भनेर पनि प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ३७ बजे

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते