राजेन्द्र लिङ्देनले भने : वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ « Khabarhub

राजेन्द्र लिङ्देनले भने : वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए ।

लिङदेनले सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नु पर्ने बताएका छन् । खबर हबसँग कुरा गर्दै उनले भने, ‘आजको घटनाले म एकदमै दुखी छु। शान्तिपूर्ण आन्दोलन हुनुपर्थ्यो भन्ने हाम्रो धारणा थियो तर त्यस्तो भइदिएन । सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नुपर्छ । हामीले चाहेको आन्दोलन यस्तो प्रकारको होइन।’

याे पनि…

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ३९ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला