सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्रीदर १३७ रुपियाँ ०३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५५ रुपियाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपियाँ ६६ पैसा र बिक्रीदर १८२ रुपियाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ८० पैसा र बिक्रीदर १६५ रुपियाँ ५३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २६ पैसा र बिक्रीदर ८७ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ४६ पैसा र बिक्रीदर ९८ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७३ पैसा र बिक्रीदर १०४ रुपियाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३७ पैसा र बिक्रीदर ३६ रुपियाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५९ पैसा तोकेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०७ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १४ पैसा र बिक्रीदर ३७ रुपियाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १९ पैसा र बिक्रीदर ३१ रुपियाँ ३३ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७७ पैसा र बिक्रीदर २० रुपियाँ ८६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५९ पैसा र बिक्रीदर १७ रुपियाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ९० पैसा र बिक्रीदर ४४६ रुपियाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ८८ पैसा र बिक्रीदर ३६३ रुपियाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ८२ पैसा र बिक्रीदर ३५६ रुपियाँ ३८ पैसा रहेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : २९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान