मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण « Khabarhub

मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन भएकी छन्। चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।

हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्।

शनिबार भएको चौथो राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : २७ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर