यसरी गरियो रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू) « Khabarhub

यसरी गरियो रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । यससँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न सुरु गरिनेछ । 

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । 

रातो मछिन्द्रनाथ जात्रा करिब एक महिनासम्म विभिन्न टोलमा घुमाउँदै सम्पन्न हुने छ ।

रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै सबैभन्दा लामो रथ जात्रा हो । जुन ललितपुरका गल्लीहरू हुँदै महिनौँसम्म तानिन्छ। जात्राको अन्त्यमा जावलाखेलमा ‘भोटो जात्रा’ मनाइन्छ । जहाँ पवित्र भोटो सर्वसाधारणलाई देखाइन्छ।

महास्नान लगनखेलमा विशेष तान्त्रिक विधिबाट सम्पन्न गरिएको थियो । जुन रथ निर्माण र सुरु हुने जात्राको तयारीको औपचारिक सुरुआत हो।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ३१ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका