घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत « Khabarhub

घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपमा घाइते भएकी पत्रकार सबिना कार्कीको उद्धार गर्ने प्रहरी पुरस्कृत भएका छन् ।

झडपका क्रममा घाइते भएकी पत्रकार कार्कीलाई प्रहरी वृत्त, मालीगाउँमा कार्यरत प्र.स.ह. तारा बहादुर घर्तीले तत्लका उद्धार गरि नजिकको अस्पताल पुयाउन सहयोग गरेका थिए । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पुरस्कृत गरेको हो ।

आइतबार शिक्षकहरुको आन्दोलनबारे समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा पत्रकार कार्की घाइते भएकी थिइन् ।

उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : ४० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह