सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी « Khabarhub

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्री रघुजी मन्तबीच वार्ता सुरु भएको छ । मन्त्रिपरिषद्बैठक लगत्तै शिक्षकहरुका वार्ताका लागि मन्त्रालय पुगेका हुन् ।

वार्तामा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलनकी संयोक नानुमाया पराजिुली लगायतका शिक्षकहरु सहभागी छन् । शिक्षा मन्त्रीसँगको वार्ता अघि शिक्षकहरुले आन्तरिक छलफल पनि गरेका थिए ।

यसअघि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँग सहमति नजिक पुगेको बताएका थिए । मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता गुरुङले एक दुई दिन भित्रै शिक्षकहरुको माग सम्बोधन हुने बताएका थिए ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : ५१ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको