एकैछिनको वर्षाले पेप्सीकोला टाउन प्लानिङ जलमग्न (तस्बिरहरू) « Khabarhub

एकैछिनको वर्षाले पेप्सीकोला टाउन प्लानिङ जलमग्न (तस्बिरहरू)


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेप्सीकोला टाउन प्लानिङमा केही बेर पानी जमेर बिजोग भएको छ । आज करिब ४५ मिनेट ठूलो पानी पर्दा टाउन प्लानिङको फुटबल मैदान क्षेत्र जलमग्न बनेको हो ।

सडकमा पानी जमेपछि सवारी चालक, पैदल यात्रु तथा स्थानीयलाई सास्ती भएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै