फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स « Khabarhub

फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायिका रश्मिका मन्दन्नाको अभिनय रहेने ‘मैसा’ले उनको करिअरकै भिन्न फिल्मका रुपमा चर्चा पाएको थियो ।

निर्माण पक्षले यो फिल्मबारे धेरै कुरा सार्वजनिक गरेको छैन । आधिकारिक रुपमा यस फिल्मको प्रदर्शन मिति पनि तोकिएको छैन । तर फिल्म चर्चा पाउन सफल भएको छ ।

नायिका रश्मिकाले शुक्रबार आफूले निर्वाह गरेको चरित्र खुल्ने गरी पोस्टर सार्वजनिक गरेकी छन् ।

उक्त पोस्टरमा उनी विगतका फिल्ममा भन्दा बिलकुल फरक भूमिकामा देखिएकी छन् । उनी क्रोधित मुद्रामा छिन् भने अनुहारमा चोट र रगत लतपत्तिकएको छ ।

यो पोस्टरका कारण रश्मिकाले चर्चा पाएकी छन् । यो फिल्मबाट उनले अभिनय करिअरमा थप उचाइ हाँसिल गर्न सक्ने केहीले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ३५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा