ट्रम्पलाई निर्बाध काम गर्न अमेरिकी सर्वोच्च अदालतको साथ « Khabarhub

ट्रम्पलाई निर्बाध काम गर्न अमेरिकी सर्वोच्च अदालतको साथ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सबै भन्दा महत्त्वपूर्ण कानुनी लडाइँ जितेका छन्।

अमेरिकाको सर्वोच्च अदालतले तल्लो तहका अदालतलाई राष्ट्रपति ट्रम्पलाई नीतिगत निर्णयका लागि नरोक्नका लागि निर्णय गरेको छ। अदालतले ६–३ को मतले सो निर्णय भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको ‘बर्थराइट सिटिजनसिप’को निर्णय लगायत धेरै निर्णय यसबाट प्रभावित हुने भएका छन्।

ट्रम्पले निर्बाध रूपमा काम गर्न पाउने अधिकारलाई अदालतले सुरक्षित गरेको बताएका छन्।

एलजिबिटिक्यू लगायत विषयमा पनि ट्रम्पलाई तल्लो तहका अदालतले अब निर्णय गर्न रोक्न सक्ने छैनन्।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०२ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा