‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र भण्डारी अतिथि « Khabarhub

‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र भण्डारी अतिथि


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का पूर्वमहासचिव स्व. मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी छन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा ज्यान गएको थियो ।

भण्डारी नेपालका वाम राजनीतिकर्मीले ‘जननेता’ को उपमा दिएका छन्‌ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ०९ बजे

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६