एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश « Khabarhub

एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार माओवादी केन्द्रमा स्वागत गरेका हुन् । 

भक्तपुरमा आयोजित कार्यक्रममा कार्कीलाई पार्टीमा स्वागत गरिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ०२३ सालदेखि कार्की कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न थिए । 

अध्यक्ष प्रचण्डले शनिबार बिहान नै पार्टी कार्यालय पेरिसडाँडामा ६२ जना चिकित्सकलाई पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै