एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश « Khabarhub

एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार माओवादी केन्द्रमा स्वागत गरेका हुन् । 

भक्तपुरमा आयोजित कार्यक्रममा कार्कीलाई पार्टीमा स्वागत गरिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ०२३ सालदेखि कार्की कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न थिए । 

अध्यक्ष प्रचण्डले शनिबार बिहान नै पार्टी कार्यालय पेरिसडाँडामा ६२ जना चिकित्सकलाई पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : २५ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका