पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्न अग्रसर नेतासँगै रहनेछु   « Khabarhub

पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्न अग्रसर नेतासँगै रहनेछु  


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारीको सपना साकार पार्न अग्रसर नेताहरूका साथ सँगै रहने प्रतिवद्धता जनाएकी छन् । 

मदन भण्डारी फाउन्डेसनले शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले मदन भण्डारीका सपना साकार पार्ने दिशामा अग्रसर एमालेका नेताहरूको साथमा आफू पनि रहने प्रतिवद्धता जनाएकी हुन् । 

मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईंहरूको साथमा म आफू पनि सँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै