पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्न अग्रसर नेतासँगै रहनेछु   « Khabarhub

पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्न अग्रसर नेतासँगै रहनेछु  


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारीको सपना साकार पार्न अग्रसर नेताहरूका साथ सँगै रहने प्रतिवद्धता जनाएकी छन् । 

मदन भण्डारी फाउन्डेसनले शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले मदन भण्डारीका सपना साकार पार्ने दिशामा अग्रसर एमालेका नेताहरूको साथमा आफू पनि रहने प्रतिवद्धता जनाएकी हुन् । 

मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईंहरूको साथमा म आफू पनि सँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ०० बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका