पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सुदृढ पार्न दत्तचित्त भएर लागेका भन्दै प्रशंसा गरेकी छन् । 

जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले सुरुवात गरेको अभियान सफलताको कामना पनि गरिन् । 

‘नेकपा एमालेका अध्यक्ष, सम्मानीनय प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त भएर लागिरहनुभएको छ,’ पूर्वराष्ट्रपति भट्टराईले भनिन्, ‘यसमा खुशी व्यक्त गर्दै अभियानको सफलताको निम्ति म शुभकामना दिन चाहन्छु ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै