आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने | Khabarhub Khabarhub

आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाबाट आइतबार (भोलि) संघीय निजामती सेवा विधेयक–०८०  पारित हुने भएको छ । प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकमा उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उक्त विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशसनमन्त्री राजकुमार गुप्ताले ‘पारित गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । 

विधेयकलाई संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षे कुलिङ पिरियड राखेर सर्वसम्मत पारित गरेर संसद्समक्ष प्रस्तुत गरेको छ । विधेयक यसअघि नै पारित गर्ने तयारी भए पनि सरकारले एकाएक रोकिदिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : १४ बजे

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५